Tuesday, January 25, 2011

उही रोग ला छ

मन बिरानो भा छ तिमीलाई था छ
तिम्रो मन मा आछ तिमीलाई था छ
बुझेर नि बुझ नपचाउ न यसरी
मन तिम्रो का छ तिम्लाई था छ
ओठ टोक्दै भुइँ मिच्छौ आजकाल
होश तिम्रो गा छ तिम्लाई था छ
मुसुक्क हासी लाज मान्छौ एकान्तमा
उही रोग ला छ तिम्लाई था छ

2 comments:

  1. What is the name of the Rog? which disease is it? Did you write thinking of your family in NPG? I like it.

    ReplyDelete
  2. कविताको रोग हुँदैन । सबै रोगी कवी हुँदैनन् ।

    ReplyDelete